नवप्रवर्तन र उद्यमशीलता, सशक्त नेपालको आधार !

नेपाली उद्यमशीलता, हाम्रो शक्ति, हाम्रो पहिचान !

स्वदेशी उत्पादन, हाम्रो पहिचान !

साना व्यवसायको विकास, समृद्ध नेपालको मार्ग !

उद्यमशीलता र नवप्रवर्तन, दिगो विकासको सूत्र !
राष्ट्रियता, लोकतन्त्र, समाजवाद

वीपी कोइराला

सुवर्ण शमशेर

गणेशमान सिंह

कृष्णप्रसाद भट्टराई

गिरिजाप्रसाद कोइराला

सुशील कोइराला

शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस
नेपाल देशको उन्नति अनि नेपाली जनताको समग्र प्रगति नेपाली कांग्रेसको मुल अभिष्ट हो l वीपी कोइरालाको विचार, कैयन सहिदको बलिदान, हजारौं योद्धाको समर्पण र लाखौं सदस्यको अनवरत यात्रा हाम्रो त्यही अभिष्टमा केन्द्रित र लक्ष्यित छ ।
वीपी संगै सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले विभिन्न कालखण्डमा यो पार्टीको र समग्र देशको नेतृत्व गर्नुभयो l उहाँहरुको नेतृत्वमा मुलुकले हासिल गरेको राजनैतिक र आर्थिक उपलब्धिको जगमा हामीले नेपाल देशको समृद्धि र खुसी प्राप्तिको यात्रालाई अघि बढाउनु छ l
धन्यवाद।
उर्मिला थपलिया
संयोजक – उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग ( नेपाली कांग्रेस पार्टी )
नेपाली कांग्रेस पार्टी उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले नेपालको आर्थिक प्रगति र समाजिक सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ। हाम्रो विभागले स्टार्टअप्स, SME हरू, र उद्यमशीलताका क्षेत्रमा विविध कार्यक्रम र परियोजनाहरू मार्फत सृजनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ। हामीले ५००० भन्दा बढी स्टार्टअप्स र SME हरूलाई वित्तीय, प्राविधिक, र परामर्शदात्री सहयोग प्रदान गरेर तिनलाई सफलताको मार्गमा अघि बढाउनेछौं ।
उद्यमशीलता पाठ्यक्रमलाई विद्यालय र कलेजहरूमा समावेश गरेर भविष्यका युवा उद्यमीहरूलाई आवश्यक सिप र ज्ञान प्रदान गर्ने हाम्रो योजना छ। साथै, हामीले इन्क्युबेसन केन्द्रहरू स्थापना गरेर नयाँ उद्यमीहरूको व्यवसायिक विचारलाई मूर्तरूप दिनेछौं।
तपाईंहरूको सक्रिय सहभागिता र सहयोगले मात्र हामीले हाम्रो उद्देश्य हासिल गर्न सक्छौं। हामी सबै मिलेर आत्मनिर्भर र समृद्ध नेपालको निर्माणमा योगदान गरौं।
धन्यवाद।

हाम्रा उद्देश्यहरू
५००० स्टार्टअप्स र मझौला व्यवसायीहरू
हामी ५००० भन्दा बढी स्टार्टअप्स र SME हरूलाई प्रोत्साहन र समर्थन गरी नेपालको आर्थिक वृद्धि र रोजगारी सृजनामा योगदान पुर्याउनेछौं।
उद्यमशीलता पाठ्यक्रम
विद्यालय र कलेजहरूमा उद्यमशीलता पाठ्यक्रमको समावेश गरेर भविष्यका युवा उद्यमीहरूलाई सिप र ज्ञान प्रदान गर्नेछौं।
स्टार्टअप्स र SME समुदाय
स्टार्टअप्स र SME हरूलाई एक सशक्त र सहायक समुदायको माध्यमबाट नेटवर्किङ, साझेदारी र समृद्धिको अवसर प्रदान गर्नेछौं।
इन्क्युबेसन केन्द्र
नयाँ उद्यमीहरूको व्यवसायिक विचारलाई मूर्तरूप दिन इन्क्युबेसन केन्द्रहरूको स्थापना र सञ्चालन गर्नेछौं।
तालिम र बुटक्याम्प
उद्यमीहरूलाई व्यावसायिक तालिम र बुटक्याम्पहरूको आयोजना गरी तिनको क्षमता विकास र वृद्धि सुनिश्चित गर्नेछौं।
सिकाई र कमाई कार्यक्रम
युवाहरूलाई रोजगारमुखी तालिम र अवसरहरू प्रदान गरी सिक्दै कमाउने कार्यक्रमहरू सञ्चालन गर्नेछौं।
कार्यक्रमहरू

Our Initiatives
This Is Mass Revolution
Nepal Young Entrepreneurs Forum is a yearly entrepreneurs gathering that will be conducted for Nepalese only. The forum will be a platform for the entrepreneurs to learn from the successful entrepreneurs of Nepal.
This is Deuba Baa

Andalon In The Town

This Is Andalon Copy

Yo Congress Mass

Birodh Rally